# भर्खरै
Namaste Icon
Ad

सभापति देउवालाई प्रदीप पौडेलले बुझाए प्रतिवेदन

सभापति देउवालाई प्रदीप पौडेलले बुझाए प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन सम्बन्धि अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समिति अन्तर्गतको उपसमितिका संयोजक प्रदीप पौडेलले सभाति देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यदेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापतिलाई बुझाइएको पौडलले बताए । पौडेलले आज दिउँसो १ बजे बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा उक्त प्रतिवेदन केन्द्रीत विषयमा अन्तक्रिया कार्यक्रम राखेका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad