Namaste Icon
Ad
Ad

चन्द्रज्योति माविलाई ६ वटा विद्यालय भवन हस्तान्तरण

चन्द्रज्योति माविलाई ६ वटा विद्यालय भवन हस्तान्तरण

काठमाडौं । हिमालयन प्रजेक्टले चन्द्रज्योति माध्यमिक विद्यालयलाई छ वटा विद्यालय भवन हस्तान्तरण गरेको छ । उक्त भवन लिखुपिके ५ का वडाध्यक्ष ङिमछिरी लामा र डेनमार्कका पपाकुर्टको उपस्थितीमा हस्तानतरण गरिएको हो ।



त्यस्तै डेनमार्कको चिया व्यापारी हेनिङ राउनको उपस्थितिमामा भकान्जे टि स्टेट कम्पनिको उद्घाटन भएको छ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, चिया कफी बोर्डको प्रतिनिधि, रोटरी क्लव काठमाडौको प्रतिनिधि, विदेशी पहुनाहरु,पत्रकार लगायत स्थानीय सस्थाहरुको उपस्थिती रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

ललितपुर। एक हप्ताअघि भारतको बिहारबाट आएका गोदावरी नगरपालिका ५ लेलेका ३ जनालाई स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य परीक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिएको वडा नं ५ का वडाध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिएका छन्।

बारामा थप १ जनामा कोरोना संक्रमण

बारामा थप १ जनामा कोरोना संक्रमण

दिपेन्द्र जयसवाल, बारा । बारामा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको देवताल गाउँपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा देवताल गाउँपालिका वडा नम्बर २ का १८ बर्षिय पुरुष रहेका छन । संक्रमित गत जेठ १६ गते भारतको दिल्लीबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भयो । यो संगै बारामा कोरना संक्रमितको संख्या ६३ रहेको छ जसमध्य एकको मृत्यू भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad