Ad
Ad

याद आयो

याद आयो

सरु बजगाईं धिमाल


वारि पारी चारेर बाबियो काटेको याद आयो,

सबै मिलि एकै ठाँउमा एउटा पिङ बाटेको याद आयो !

के रहर छ र अहिले त बच्चाहरुलाई लाउन खान,

दिदिबहिनी दाजुभाइ संगै बसि खाएर औंला चाटेको याद आयो !

Ad

सम्बन्धित समाचारहरु

‘योद्धाको सपना’ माथि समिक्षा : ‘देवकी राष्ट्रिय चेतना भएकी कवि हुन्’

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन् । सोमबार राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो धारणा राखेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कला, साहित्य तथा सांस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौं क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे । थापाले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकहरुलाई खवरदारी भएको बताए । जनयुद्धको एकजना सेना, कलाकार हुँदै आज कविका रुपमा स्थापित भएको थापाले बताए ।

दशैमा प्रदेशीका गुनासाहरु

दशैमा प्रदेशीका गुनासाहरु

दशै आउदा सपनीमा , जमरा देख्छन प्रदेशीरमाएर बिताएका ती , छहरा देख्छन प्रदेशीपोहोर खिचेको दशैको फोटो दशैमा नै हेर्दाखेरी सबै फुलेका फुलहरुमा , भमरा देख्छन प्रदेशी

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad