Ad
Ad

इजरायली प्रविधिको होम वायो ग्यास प्लान्ट

इजरायली प्रविधिको होम वायो ग्यास प्लान्ट

बिर्तामोड नगरपालिका–४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा जडान गरिएको इजरायली प्रविधिको होम वायो ग्यास प्लान्ट । यो प्लान्ट जडानका लागि अन्य गोवर ग्यास प्लान्ट निर्माण जस्तो खाल्डो बनाई रहनु नपर्ने र कुहीने फोहरबाट ग्यास उत्पादन हुन्छ ।

तस्वीर – सुरेन्द्र भण्डारी, रासस ।

 

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रपति सीसँग नेकपाका नेताहरु

राष्ट्रपति सीसँग नेकपाका नेताहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ्सँग आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु भेटवार्ता गर्नुहुँदै । राष्ट्रपति सी नेपालको दुई दिने राजकीय भ्रमणका सिलसिलामा शनिबार काठमाडौँमा आउनुभएको हो । तस्वीर : प्रदीपराज वन्त, रासस ।

आहा लामिचौर गाउँ

आहा लामिचौर गाउँ

बागलुङ नगरपालिका–८ सिगानास्थित पर्यटकीय संभावना रहेको सुन्दर लामिचौर गाउँ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad