Ad
Ad

निकुञ्जमा सेनाको विशेष सुरक्षा सतर्कता (फोटो फिचर)

निकुञ्जमा सेनाको विशेष सुरक्षा सतर्कता (फोटो फिचर)

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मी गस्ती गर्दै । चाडवाडका बेला चोरी तस्करीलाई नियन्त्रण्न गर्न नेपाली सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुञ्जले संयुक्तरुपमा विशेष सुरक्षा सतर्कता अपनाएको हो ।

तस्बीर सौजन्यः  नेपाली सेना बटुक दल गण

Ad

सम्बन्धित समाचारहरु

चिनियाँ राष्ट्रपति सीद्वारा नेपाली सुरक्षाकर्मीको प्रशंसा

काठमाडौं । आफ्नो दुई दिने नेपाल भ्रमणका समयमा मिलाइएको चुस्त सुरक्षा व्यवस्थाको तारिफ गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा सुरक्षा प्रवन्धमा कुनै कमी महसुस नभएको बताउँदै राष्ट्रपति सीले चुस्त सुरक्षा व्यवस्था मिलाउने सबैलाई धन्यवाद दिएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आज (सोमबार) गृह मन्त्रालयमा आयोजित वैठकमा भ्रमण अवधिको सुरक्षा व्यवस्थाप्रति सीले खुशी व्यक्त गर्दै धन्यवाद दिएको जानकारी गराएका छन् ।

यसरी भएको थियो २२ जनाको सामूहिक हत्या

यसरी भएको थियो २२ जनाको सामूहिक हत्या

काठमाडौं । २०६४ चैत २७। दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad