# भर्खरै
Namaste Icon
Ad

एकताको फिल्म ‘मलंग’ मा दिशा पटानी

एकताको फिल्म ‘मलंग’ मा दिशा पटानी

एजेन्सी । बलिउडमा अभिनेत्री दिशा पटानीका पछिल्लो फिल्म रिलिज ‘भारत’ को सफलताले निकै उत्साहित छिन् । तर, यो फिल्ममा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ ।

दिशा नयाँ फिल्म ‘मलंग’का लागि पक्का भैसकेकी छिन् । भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको फिल्ममा काम गर्ने पनि पक्का भएको छ । एकता, जसले निर्माण गरेको ‘ड्रिम गल’ बक्स अफिसमा हिट भएको थियो । एकता, विशेषगरि महिला केन्द्रित फिल्म बनाउन पनि माहिर मानिन्छिन् ।

Ad

सम्बन्धित समाचारहरु

यस्तो छ, फिल्म ‘धुलो’ को ट्रेलर (भिडियो सहित)

यस्तो छ, फिल्म ‘धुलो’ को ट्रेलर (भिडियो सहित)

काठमाडौं । फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रिक्सा मालिक बन्ने सपना, सन्तानको उज्वल भविष्यको लागि गरेको संघर्ष र पाएको ठक्करलाई पर्दामा उतारिएको छ । प्रधुम्न मिश्र निर्दे्शित फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, शृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदिप कार्की मुख्य भूमिकामा रहेका छन् ।

यशकुमारको ‘तिम्रो मुटुमा’ (भिडियो सहित)

यशकुमारको ‘तिम्रो मुटुमा’ (भिडियो सहित)

काठमाडौं । गायक एकदेव लिम्बूको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । गायक यशकुमारको शब्द तथा संगीतमा रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले आवाज भरेकी छन् । यसअघि एकदेव लिम्बूको स्वरमा रहेको उक्त गीतलाई उनकै बहिनी सुनिताले गाएकी हुन् । सुनिताले यसअघि बोल बोल पाखाहरू, तिमीले त मायामा, ए कान्छा लगायतका गीत गाइसकेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad