Ad
Ad

इन्स्टाग्रामकी ‘न्यूड योगा गर्ल’, जसको नग्न तस्विर बन्यो भाइरल

इन्स्टाग्रामकी ‘न्यूड योगा गर्ल’, जसको नग्न तस्विर बन्यो भाइरल

एजेन्सी । हिजोआज एक रहस्यमयी इन्स्टाग्राम प्रयोगकर्ता (युवती) निक्कै लोकप्रिय बनेकी छिन् । उनको क्रेज बलिउडदेखि टेलिभिजन उद्योगका कलाकारसम्म छ । इन्स्टाग्राममा ‘न्यूड योगा गर्ल’ नामकी उक्त युवती बलिउडका मलाइका अरोडा, करिना कपूरआदि अभिनेत्रीहरु उनको योग गरेको तस्विरमा लोभिएका छन् । यद्यपि, उनले योगा गरेको प्राय सबै तस्विरमा उनी नग्न देखिन्छिन् र उनको अनुहार क्यामेराबाट लुकाएकी छिन् । इन्स्टाग्राममा उनका १० लाख फलोअर्स छन् ।

यी युवतीको वास्तविक नाम के हो भन्नेबारे भने उनको इन्स्टाग्राम अकाउन्ट पनि खुलाइएको छैन । यो अकाउन्ट सन् २०१५ मै सुरु भएको देखिन्छ, जसमा एक महिला योगको थुप्रै मुद्र्रामा आफ्नो नग्न तस्विर सेयर गरेकी छिन् । यस अकाउन्टमा सेयर गरिएका नग्न तस्विरहरुलाई एक सुन्दर कलाकृतिको रुपमा हेरिएको छ । मलाइका अरोड, अर्जुन कपूर, एबी गिल, निशा रावल, आशका गोराडिया जस्तो थुप्रै भारतीय कलाकारहरुले उनलाई फलो गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

फिल्ममा काम दिने भन्दै वेश्यावृत्तिमा लगाउँथे कविराज

फिल्ममा काम दिने भन्दै वेश्यावृत्तिमा लगाउँथे कविराज

मुम्बई । मुम्बई प्रहरीले एक व्यक्तिलाई महिला मोडललाई फिल्ममा काम दिने लोभ देखाएको वेश्यावृत्तिमा सामेल गरेको आरोपमा पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार आरोपीले आफूलाई फिल्म निर्देशक बताउँदै काम दिलाउने धाक दिने गर्थे ।

सलमान खानको घरबाहिर करणी सेनाको प्रदर्शन

सलमान खानको घरबाहिर करणी सेनाको प्रदर्शन

मुम्बई । भारतको लोकप्रिय शो ‘बिग बोस सिजन १३’ बन्द गर्न भन्दै बलिउड अभिनेता सलमान खानको घरबाहिर प्रदर्शन भएको छ । जसकारण मुम्बई प्रहरीले खानको घरबाहिर सुरक्षा बढाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad