Ad
Ad

यौनाङ्गबारे रोचक तथ्य

यौनाङ्गबारे रोचक तथ्य

काठमाडौं । महिलाको योनी र पुरुषको लिंगका विषयमा सामान्य जानकारी त हामी सबैलाई थाहानै भएको कुरा हो । तर, केही बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् जुन यि दुवै यौनाङ्गको बिषयमा रहेको छ । यी दुवै यौनाङ्ग उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन् भन्ने विषयमा बैज्ञानिकहरुले रोमाञ्चक तथ्य बाहिर ल्याएका छन् । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ । यौन सम्पर्कको समयमा महिला र पुरुष दुवैको यौन अंगमा घर्षण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ ।

सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । पुरुषको लिंगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ ।

बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु

कात्तिक १३ बाट १७ औं अनसन बस्ने डाक्टर केसीको चेतावनी

कात्तिक १३ बाट १७ औं अनसन बस्ने डाक्टर केसीको चेतावनी

काठमाडौँ ।आईतबारबाट उमेरहदका कारण अनिवार्य अवकाश पाएका प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

स्नातक तह चौथो वर्षको नतिजा प्रकाशित,  यसरि हेर्न सकिन्छ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खूले शैक्षणिक वर्ष २०७५ ०७६ का लागि लिइएको ४ बर्षे स्नातक तहको नतिजा प्रकाशित गरेको छ । शिक्षा शास्त्र संकाय अन्र्तगतको बीएड चौथो बर्षको नतिजा प्रकाशित गरेको हो । ब्याचलर अफ एजुकेशन (बिएड) चौथो बर्षको नतिजा प्रकाशन गरेर परीक्षा नियन्त्रण कार्यालय बल्खुले आफ्नो वेबसाईटमा अपलोड गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad