# भर्खरै
Namaste Icon
Ad

जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी

जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी

भक्तपुरको ब्रम्हायणी मन्दिर परिसरमा विजया दशमीको दिन आफ्नो जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी । यसरी जीउमा बत्ती बालेमा मनोकांक्षा पूजा हुने विश्वास लिइन्छ । तस्वीरः रत्न श्रेष्ठ रासस ।

Ad

सम्बन्धित समाचारहरु

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको निगालोबाट निर्मित छाप्रो (डालो) हस्तान्तरण गर्दै मार्मागाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महता । यस क्षेत्रमा निगालोबाट निर्मित सामग्री उत्पादन हुने गरेको छ ।

आगमन कक्षमा बुद्धको मूर्ति

आगमन कक्षमा बुद्धको मूर्ति

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा राखिएको बुद्धको मूर्ति ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad