# भर्खरै
Namaste Icon
Ad

टीका लगाउन हिडेका दमपतीको खोलाले लियो ज्यान

टीका लगाउन हिडेका दमपतीको खोलाले लियो ज्यान

काठमाडौं । दैलेखमा दशैंको टीका आर्शीवाद थाप्न जाने क्रममा एक दम्पतीको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–११ कालभैरवका ४० वर्षीया खगिसरा सुनार र उनका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनार रहेका छन् ।

घरबाट साँझ अबेर हिँडेका र खोला तर्दै गर्दा कसैले नदेखेको कारण राति माछा मार्ने जलारीले ‘सरिल’मा अड्किएको शव फेला पारेका हुन् ।

पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि विवादित बनेका बाँस्कोटाले राजीनामा दिएका हुन् ।

दोलखा भीमेश्वरको शिलामा पसिना, राष्ट्रपतिले क्षमापुजा सामग्री पठाईन

चरिकोट । सुप्रशिद्व दोलखाको भीमेश्वर मन्दिरको शीलामा १७ औं पटक आएको छ। बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई पसिना आएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad