Ad
Ad

बालिका बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

बालिका बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

तेह्रथुम । १३ वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथरको कुम्मायक गाउँपालिका–४, का २३ वर्षीय सन्तोष लिम्बु रहेको प्रहरीले जनाएको छ । हाल उनि म्याङलुङमा कोठा भाडामा बस्दै आएका छन । 

मंगलबार राति साढे ९ बजेको समयमा बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक (इन्सपेक्टर) नारायण गौतमले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक - चिरीबाबु

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्यानडामा सम्पन्न भएको ‘इकोसिटी वल्र्ड समिट २०१९’ ललितपुर महानगरका लागि उपलब्धिमूलक भएको बताएका छन् ।

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

कैलाली । लम्की चुहा नगरपालिका–१ भुरुवाका धिरेन्द्र थापाले श्रीमतीको कुटेर हत्या गरेका छन् । थापाको कुटाइ सख्त घाइते भएकी ३१ वर्षीया श्रीमती जानकी थापाको आइतबार मृत्यु भएको हो । रोजगारीको लागि भारतमा रहेका थापा दशैं मनाउन गत असोज २१ गते घर फर्केका थिए । घर फर्केकै दिन श्रीमतीलाई पर पुरुषसँग भेटेपछि धिरेन्द्रले कुटपिट गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad