Namaste Icon
Ad

बलिउडका सुपरस्टार धर्मेन्द्रलाई डेंगु

बलिउडका सुपरस्टार धर्मेन्द्रलाई डेंगु

एजेन्सी । बलिउडका अभिनेता धर्मेन्द्रलाई डेंगुको संक्रमण भएको छ। डेंगु भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । तीन दिनको उपचारपछि उनी सोमबार साँझ घर फर्किएका छन् । मुम्बई मिररको रिपोर्टमा भनिए अुसार उनको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ। उनी आफ्नो जेठो छोरा सनी देओलसँग घर फर्किएका हुन् ।

 

Ad

सम्बन्धित समाचारहरु

गायिका लक्ष्मी पुरी प्रधानको ‘माया विरानी’ सार्वजनिक( भिडियो )

सन्तोष दहाल, काठमाडौँ । केही समय पहिला मात्र बजारमा आएको गीत ‘सिठ्ठी बजाउँछन्’ को सफलता पश्चात गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘माया विरानी’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द, सङ्गीत, सङ्गीत संयोजन र एचबीएन किस्मत मिक्सिङ रहेको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको हो ।

कौशलले ल्याय भ्यालेन्टाइन कोशेली ‘मेरी पुजा’ (भिडियो)

कौशलले ल्याय भ्यालेन्टाइन कोशेली ‘मेरी पुजा’ (भिडियो)

काठमाडौँ । युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पुजा’ सार्वजनिक गरेका छन । म्युजिक भिडयो नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad