Namaste Icon
Ad
Ad

दशैँमा विवादित फोटो सार्वजनिक गरेपछि नेपालगन्जकी उपमेयर विवादमा

दशैँमा विवादित फोटो सार्वजनिक गरेपछि नेपालगन्जकी उपमेयर विवादमा

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर विवादित बनेकी छिन् । विजया दशमीका दिन आफ्नै परिवारमा टिका लगाईरहँदा बाबुलाई खुट्टा उचालेर ढोग्न लगाएको फोटो सार्वजनिक भएपछी उनी विवादित बनेकी हुन् ।

उक्त फोटो उमा आफैंले फेसबुकमा अपलोड गरेकी हुन् , तर धेरै नकारात्मक प्रतिक्रिया आएपछि उनले उक्त फोटो भने हटाएकी छिन् । अन्य फोटोहरु भने जस्ताको तस्तै छन् ।

Ad

सम्बन्धित समाचारहरु

दसैंंको मुखमा मुग्लानतिर

दसैंंको मुखमा मुग्लानतिर

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा (होटल)मा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए।

चिनियाँ भूमिमै भवन बनेको नेपाली टोलीको निष्कर्ष

चिनियाँ भूमिमै भवन बनेको नेपाली टोलीको निष्कर्ष

सिमकोट । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad