Namaste Icon
Ad
Ad

स्नातक तह चौथो वर्षको नतिजा प्रकाशित, यसरि हेर्न सकिन्छ

स्नातक तह चौथो वर्षको नतिजा प्रकाशित,  यसरि हेर्न सकिन्छ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खूले शैक्षणिक वर्ष २०७५ ०७६ का लागि लिइएको ४ बर्षे स्नातक तहको नतिजा प्रकाशित गरेको छ । शिक्षा शास्त्र संकाय अन्र्तगतको बीएड चौथो बर्षको नतिजा प्रकाशित गरेको हो । ब्याचलर अफ एजुकेशन (बिएड) चौथो बर्षको नतिजा प्रकाशन गरेर परीक्षा नियन्त्रण कार्यालय बल्खुले आफ्नो वेबसाईटमा अपलोड गरेको छ ।

बिएडको परीक्षा २०७५ चैत्र १९ देखि शुरु भएको थियो । परीक्षाको समय बिहान ७ बजेदेखि १० बजेसम्म तोकिएको थियो । नतिजा तल क्लिक शब्दमा अपलोड गरिएको छ । सम्बन्धित सबै समक्ष पुर्याउन विद्यार्थी अभिभावकहरुले सेयर गरिदिनुहोला । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

Ad

सम्बन्धित समाचारहरु

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

बिहारबाट आएका लेलेका ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

ललितपुर। एक हप्ताअघि भारतको बिहारबाट आएका गोदावरी नगरपालिका ५ लेलेका ३ जनालाई स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य परीक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिएको वडा नं ५ का वडाध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिएका छन्।

बारामा थप १ जनामा कोरोना संक्रमण

बारामा थप १ जनामा कोरोना संक्रमण

दिपेन्द्र जयसवाल, बारा । बारामा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको देवताल गाउँपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा देवताल गाउँपालिका वडा नम्बर २ का १८ बर्षिय पुरुष रहेका छन । संक्रमित गत जेठ १६ गते भारतको दिल्लीबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भयो । यो संगै बारामा कोरना संक्रमितको संख्या ६३ रहेको छ जसमध्य एकको मृत्यू भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad