Ad

बाख्रा बेचेर घरायसी सामान किन्न हिडेका बालबालिका

बाख्रा बेचेर घरायसी सामान किन्न हिडेका बालबालिका

डडेल्धुराको पलगडीका बालबालिका चार घण्टाको जङ्गलको बाटोबाट बाख्रा बिक्री गर्न तराई झर्दै । बाख्रा बिक्री गरेर घरायसी आवश्यक बस्तुहरु खरिदका लागि कञ्चनपुरको झलारी बजारमा पुग्ने गर्दछन ।

तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस ।

Ad

सम्बन्धित समाचारहरु

काठको सामाग्री बेच्न हिडेंका राउटे

काठको सामाग्री बेच्न हिडेंका राउटे

जङ्गली जीवन बिताउँदै आएका राउटेहरु शुक्रबार काठका सामान बेच्न दाङको भालुवाङमा आइपुगेका थिए । सुर्खेतबाट प्युठान जान भनि हिंडेका राउटेहरु भालुवाङमा झरेर काठका सामान बिक्री गर्दै छन् ।

सत्य युगमा भीमले छेदन गरेको सिला

सत्य युगमा भीमले छेदन गरेको सिला

सत्य युगमा पाण्डवका पाँच भाइमध्ये भीमले डोटीको जोरायल गाउँपालिका–३ मा आफ्नो तरवारले छेदन गरेकोे सिला ।

Ad

प्रतिक्रिया दिनुहोस