Namaste Icon
Ad
Ad

हजार क्वीन्टलको आलुको पहाड

हजार क्वीन्टलको आलुको पहाड

बाजुरा बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहकारी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा बुधबार बनाएको एक् हजार क्वीन्टलको आलुको पहाड ।

तस्वीर : प्रेम रौले, रासस ।

 

Ad

सम्बन्धित समाचारहरु

अबदेखि दोहोरो कृषि अनुदान लिन नपाईने

अबदेखि दोहोरो कृषि अनुदान लिन नपाईने

काठमाडौँ । आउँदो आर्थिक वर्षदेखि कसैले दोहोरो कृषि अनुदान लिन नपाउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषिमा सबै अनुदान पुनरावलोकन गरी दोहोरो नपर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बहुगुणी जडिबुटी चिराईतो (𝑺𝒘𝒆𝒓𝒕𝒊𝒂 𝒄𝒉𝒊𝒓𝒂𝒚𝒊𝒕𝒂)

बहुगुणी जडिबुटी चिराईतो (𝑺𝒘𝒆𝒓𝒕𝒊𝒂 𝒄𝒉𝒊𝒓𝒂𝒚𝒊𝒕𝒂)

जडिबुटी चिराईताे (𝑺𝒘𝒆𝒓𝒕𝒊𝒂 𝒄𝒉𝒊𝒓𝒂𝒚𝒊𝒕𝒂) नेपालको महत्वपूर्ण जडिबूटिहरु मध्ये एक हो । यसबाट धेरै रोगहरुको उपचारका लागि आयुर्वेदिक तथा आधुनिक औषधीहरु बनाइन्छ । यो जडिबूटी प्राकृतिक अबस्थामा विशेष गरी उच्च पहाडी भागमा (१७०० देखि २७००) मि. बिच पूर्वाञ्चल मध्यमाञ्चल क्षेत्रमा बढी फैलिएको पाइन्छ । झट्ट हेर्दा बनमारा जस्तो लाग्ने चिराइतोलाई स्थानिय बासिन्दाले तीते पनि भन्दछन् । खास चिराइतोमा चिराटिन तत्वको मात्रा बढी हुने भएकोले स्वादमा निकै तितो हुन्छ । यसलाई पूर्वमा डाँख्ले वा पोथी चिराइतो पनि भन्दछन् भने मध्यमाञ्चलमा एक नम्बरको वा काली चिराइतो भन्ने गरिन्छ । अरु प्रजाति सँग सामूहिक नाम भने चिरेटो तथा चिरैता नै हो । अग्रेजीमा पनि यसलाई चिरेटा (Chireta)नाम राखिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad