Ad

पुरुषहरुको पहिलो नजर महिलाको स्तनमा जान्छ, भने महिलाको नजर कता जान्छ ?

पुरुषहरुको पहिलो  नजर महिलाको स्तनमा जान्छ, भने महिलाको नजर  कता जान्छ ?

एजेन्सी । हरेक पुरुषहरुको नजर महिलाको स्तनमा जान्छ भने महिलाको भने पुरुषको आखामा जाने गरेको अध्ययनले प्रमाणित गरेको छ । यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययन अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ ।

त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ । महिलाहरु यी अंग प्रति छिटै र धेरै आकर्षित हुन्छन । पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ ।

 

त्यसैले आँखालाई एकदमै स्वस्थ्य राख्नु आवश्यक छ । कपाल कुनैपनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुष तर्फ आकर्षित हुन्छन् । दाँत र ओठ गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ ।

सफा छाला र चम्किलो छालाप्रति पनि महिलाहरु सजिलै भुतुक्कै हुन्छन् । यस तर्फ पनि पुरुषले ध्यान दिनुपर्छ । त्यसतै बाक्लो जुँघा र दाह्री प्रति पनि महिलाहरु छिटो आकर्षित हुन्छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

विद्यार्थीलाई क्लाउड कम्प्युटिङ प्रशिक्षण

विद्यार्थीलाई क्लाउड कम्प्युटिङ प्रशिक्षण

काठमाडौं । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब÷सफ्टवेयर विकास सम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंमा रहेका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीहरूको प्रमाणीकरणका लागि रणनीतिक साझेदारी सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।  जेनेस सोलुसनको शैक्षिक हाँगा जेनेस क्लाउड एकेडेमी (जीसीए)का शैक्षिक कार्यक्रम प्रमुख निरञ्जन उदास र नेसनल कलेजका शैक्षिक निर्देशक नवराज हेका, नेसनल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी)का प्रिन्सिपल निरञ्जन खकुरेल, भिरिञ्ची कलेजका निर्देशक प्रदीप पन्त तथा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलले काठमाडौंमा आयोजित एक समारोहमा यससम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गरे । जेनेसले हालैमात्र नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम आरम्भ गरेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिकामा बढे मधुमेहका बिरामी

डडेल्धुराको अमरगढी नगरपालिकामा बढे मधुमेहका बिरामी

डडेल्धुरा । पछिल्लो समय डडेल्धुराको अमरगढी नगरपालिकामा मधुमेहका बिरामी बढ्दै गइरहेका छन । बढ्दो शहरीकरण संगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले मधुमेहका बिरामी बढ्दै गइरहेका अमरगढी नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कले देखाएको छ । शारीरिक श्रम कम गर्ने वा गर्दै नगर्ने बानीको कारणले पनी मधुमेह बढ्दै गइरहेको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लोकराज पनेरुले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad