धर्मशालामा बास बस्न पुगेका युवक मृत्य भेटिए

धर्मशालामा बास बस्न पुगेका युवक मृत्य भेटिए

महोत्तरी । सोमबार बिहान एक युवक मृत फेला परेका छन् । नाम थर नखुलेको मधेशी मुलका जस्तो देखिने अन्दाजी ३० वर्षका युवक बर्दिवास नगरपालिका–१४ मा रहेको श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा मृत भेटिएका हुन् ।

आइतबार साँझ मन्दिर परिसरको धर्मशालामा बास बस्न पुगेका उनी सोमबार बिहानै मृत भेटिएका हुन् । बालाचतुर्दशी पर्वको अवसरमा आइतबार राती मन्दिर परिसरमा दिप प्रज्वलन गर्न गएका भक्तजन भजन किर्तन गर्दै नाचिरहेका बेला उनी मानिस नजिकै बालिएको आगो तापिरहेको प्रत्यक्षदर्शीको भनाई छ ।

Ad

सम्बन्धित समाचारहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत वडामा रहेका १० टोलका जनतमाझ पुगेर प्रदेशसभा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास गर्न थालेका छन् ।

दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ

दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ

चित्रकुमार कार्की, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सफल व्यावसायी कौसल दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ गठन भएको छ । पछिल्लो समय प्रविधिको बढ्दो विकास संगै मोवाईल पनि मानिसको दैनिकी संग जोडिएको छ । तर यसको गलत प्रयोग बजारमा मोबाईल किनबेचमा ठगी पनि उत्तिकै बढेको पाईन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस