Namaste Icon
Ad
Ad

बैतडीको सिगासमा भुवा मेला

बैतडीको सिगासमा भुवा मेला

डडेल्धुरा । बैतडीको सिगास गाउँपालिका वडा नम्बर चार मा हरेक बर्ष जस्तै यो वर्षपनि भुवा मेला लाग्ने भएको छ । आज अर्थात् सोमबार राति रतेणी र भोलि मंगलबार दिउसेणी मेला सहित भुवा मेला लाग्दै छ । भुवा मेलालाई स्थानीय भाषामा भस्सी जात्रा भन्ने गरिन्छ ।

यो पर्व सुदूरपश्चिम प्रदेश का बिभिन्न जिल्ला बाजुरा, बझाङ, बैतडी, डडेलधुरा दार्चुला भारतको उत्तराखंड लगायतका क्षेत्रमा धार्मिक एवं सांस्कृतिक मान्यताका साथ भुवा पर्व हरेक वर्ष मंसिर वा पुस महिनामा मनाइन्छ ।


महाभारतको युद्धकालदेखि यो पर्व आरम्भ भएको विश्वास गरिन्छ । त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियाली स्वरूप विजययात्राको रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

बेनी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।

पहिरोले पोखरामा ४ को ज्यान गयो, ९ घाईते

पहिरोले पोखरामा ४ को ज्यान गयो, ९ घाईते

पोखरा। अविरल वर्षासंगै गयराती गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad