हिराले बनेको बिकिनी र ब्रा लगाएर कामुक प्रदर्शन (भिडियो सहित)

हिराले बनेको बिकिनी र ब्रा लगाएर कामुक प्रदर्शन (भिडियो सहित)

एजेन्सि ।। चर्चीत हलिउडका एक मोडेल आफ्नो कामुक प्रदर्शन गरेकी छन् । मोडल एल्सा होस्कले हालै र्‍याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेर सबैलाई चाकित पारेकी छन् । केहि दिन पहिले हलिउडको फेशन शो मा एल्सा होस्कले निकै महंगो बिकिनी लगाएर क्याट वर्क गरेकी थिइन् । जुन देखेर मानिसको होश उड्यो । सिल्भर कलरको सो बिकनीमा महंगो हिरा लगाइएको थियो ।

भिक्टोरिया सीक्रेट फेशन शोमा मोडल एल्सा होस्क संसारमै सबैभन्दा मुल्यवान बिकिनी लगाउने मोडल बनेकी छन् । ३० बर्षकी मोडलले ७१ क्यारेक्टको शुद्ध २१०० भन्दा ज्यादा हिराले बनेको बिकिनी र ब्रा लगाएकी थिइन् । सो बिकिनि र ब्रा बनाउन ३८ दिन लागेको थियो भने १ मिलियन अमेरीकी डलर अर्थात ११ करोड ३४ लाख रुपैयाँ खर्च भएको थियो ।

एल्साको सो खास बिकनीमा कयौ ग्लामरस तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । एल्साले यस्तो अनौठो बिकनी लगाएको यो पहिलो पटक हो ।

एल्सा प्राय फरक प्रकारको बिकिनीमा र्‍याप बाकमा देखिन्छिन् । उनि स्वीडन मुलकी हुन् । उनले भिक्टोरिया सीक्रेट फेशन शोको लागि सन् २०११ मा पहिलफ पटक र्‍याप बाक गरेकी थिइन् । पछि २०१५ बाट भिक्टोरिया सीक्रेटको मोडल बनिन् ।

Ad

सम्बन्धित समाचारहरु

पूजाको घर वरिपरि घुम्दै पल (भिडियो सहित)

पूजाको घर वरिपरि घुम्दै पल (भिडियो सहित)

काठमाडौं। ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । विहीबार फिल्मको गीत ‘तिम्रो घरको वरिपरि’ सार्वजनिक भएको हो । फिल्मको मुख्य भूमिकामा रहेका अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहालाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा सन्दकपुर गाउँ, पानीटारको चियाबारी र इलाम लगायतका दृश्यहरु समावेस गरिएको छ ।

‘गलैचो गुन्द्रीमा’ रञ्जिता गुरुङ (भिडियो सहित)

‘गलैचो गुन्द्रीमा’ रञ्जिता गुरुङ (भिडियो सहित)

काठमाडौं । गायिका शर्मिला कडेल र रोशन कुताल क्षेत्रीको लोक दोहोरि गीत ‘गलैचा गुन्द्रीमा’ सार्वजनिक भएको छ । शिव अखेलिको शब्द तथा गायक रोशन कुताल क्षेत्रीको संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई चित्र मास्के मगरले निर्देशन गरेका हुन् भने सम्भु चालिसेले छायाँकन गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस