Namaste Icon
Ad
Ad

बागलुङबाट प्रदेशसभामा जनमोर्चाका शाही विजयी

बागलुङबाट प्रदेशसभामा जनमोर्चाका शाही विजयी

काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं २ (ख) बाट प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी भएका छन्। शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्दै जित हात पारेका हुन्।

शाही सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा गठबन्धन बनाई साझा उम्मेदवार बनेका थिए। निर्वाचनमा विजयी शाहीले ११ हजार २३५ मत प्राप्त गरे भने शेरचनले ९ हजार १३८ मत प्राप्त गरे।

 

Ad

सम्बन्धित समाचारहरु

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

बेनी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।

पहिरोले पोखरामा ४ को ज्यान गयो, ९ घाईते

पहिरोले पोखरामा ४ को ज्यान गयो, ९ घाईते

पोखरा। अविरल वर्षासंगै गयराती गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad