# भर्खरै
Namaste Icon

गायिका सत्यकला राईलाई अमेरिकामा अवार्ड

गायिका सत्यकला राईलाई अमेरिकामा अवार्ड

काठमाडौं । गायिका सत्यकला राईले ‘बेष्ट नेशनल सङ्ग’ महिला स्वर तर्फ अवार्ड हात पारेकी छन । अमेरिकाको न्युर्योकमा सम्पन्न वल्ड कनेक्शन युएसए ईङव्दारा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ मा उनी अर्वाड जित्न सफल भएकी हुन ।

शब्द विशाल गुरुङ र लक्ष्मी अनुरागी, संगीत शिला ब मुक्तानको रहेको ‘नसोध को तराई बासि’ बोलको राष्ट्रिय गीतले उनलाई अवार्ड दिलाएको हो । आफ्नो चार महिने साँगीतिक यात्रामा उनले अमेरिकाको १७ वटा स्टेटमा आयोजित दुई दर्जन बढी सांगीतिक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपाली संघ, संस्थाले उनलाई सम्मान समेत गरेको थियो ।

 

Ad

सम्बन्धित समाचारहरु

सामुहिक नृत्य गरी गिनिज बुकमा नाम लेखाउने तयारी

सामुहिक नृत्य गरी गिनिज बुकमा नाम लेखाउने तयारी

काठमाडौँ । नेपालको मौलिक संस्कृतीलाई विश्वसामु चिनाउनका लागी डिल बहादुर मगर (डिकेश) लगायत १२ जना कलाकारहरुले गिनिज वल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । नेपाली मौलिक गीत संगीत र नेपाली भेषभुषामा लगातार २७ घन्टा सामुहिक नृत्य गरेर गिनिज वल्ड रेकर्ड राख्ने भएका हुन् ।

अल्लु अर्जुनको 'अला वैकुंठापुरमलो’ ले  कमायो १० दिनमा २२० करोड

एजेन्सी । साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कलेक्शन गरेको छ । गत जनवरी १२ मा रिलीज भएको फिल्मले सुरुको दिनदेखिनै एकदमै राम्रो कमाई गरेको थियो । पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस