Namaste Icon
Ad
Ad

चिलिममा तमाखु तान्दै थारु समुदायकी वृद्धा

चिलिममा तमाखु तान्दै थारु समुदायकी वृद्धा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका थारु समुदायका वृद्ध महिला चिलिममा तमाखु तान्दै । परम्परागत तमाखु तान्नका लागि प्रयोग हुने चिलिम हराउँदै गएका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/ रासस

Ad

सम्बन्धित समाचारहरु

कारोनाको प्रभाव र समस्या समाधान बारे काठमाण्डौ फोटोग्राफर संघद्धारा छलफल

काठमाडौं । काठमाण्डौ फोटोग्राफर संघले संस्थाका सल्लाहकार तथा सुभचिन्तकलाइ समेटेर अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कारोना माहामारीको कारण पछिल्लो समय सवै क्षेत्र धराशायी हुदैं गएपछि कसरी समस्याको समाधान खोजि गर्ने लगायतका विषयमा कुरा गर्न सामाजिक सञ्जाल जुम मार्फत अन्र्तक्रिया गरेको हो । अन्र्तक्रियामा

माटोको भाँडा बनाउँदै कुमाले

माटोको भाँडा बनाउँदै कुमाले

काठमाडौँ । भक्तपुर दरबर क्षेत्र नजिक माटाको भाँडा बनाउँदै कुमाले । समाजको विकास भएसँगै यो व्यवसाय आधुनिक प्रविधिको प्रयोग हुन नसकेकाले लोपोन्मुख बन्दै गएको छ । तस्बिर - प्रदीपराज वन्त,रासस

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad