Namaste Icon
Ad

छलिया नृत्य

छलिया नृत्य

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताकोे उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशको छलिया नृत्यु देखाउँदै स्थानीय कलाकार । तस्वीरः शेरबहादुर सिंह/रासस

 

Ad

सम्बन्धित समाचारहरु

मेरो देश खोज्न कहाँ जाऊँ !

मेरो देश खोज्न कहाँ जाऊँ !

बाह्रबर्ष राम नभएको अध्योध्या जस्तो लागेको छ अहिले नेपाल, तेह्रबर्ष पाण्डवहरु नभएको हस्तिनापुर जस्तो भएको छ नेपाल, अत्याचारको पराकाष्ठा, भ्रष्टाचारको पीडाले भयो अशान्त नेपाल,राणाहरुको निरंकुशतामा बाँचेको देश, बरु सीमाना थपिएको नेपाल ।लोकतन्त्रले खाने भो अस्तित्व, नेपालै नरहने हो कि भन्ने पीडाले, यी केपी ओली, प्रचण्डहरु, शेरबहादुर र लोकतन्त्रको समर्थकहरुले, धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताको पहिरोका देश डुबाएर बग्न खोजेकाहरु,प्रभूको इच्छा–इसाइकरण गर्र्न यो स्वर्णभूमिलाई रणभूमि बनाउने आतताईहरु ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी चित्रकला प्रतियोगिता हुने

ललितपुर । नेपालको कला, संस्कृति, साहित्य तथा पुरातत्वका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी चित्रकला प्रतियोगिता हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार संग्रहालयको संयुक्त आयोजनामा जोशीको सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad