Namaste Icon
Ad

कम्युनिष्ट सरकारले जनतालाई समस्या मात्र दियो

कम्युनिष्ट सरकारले जनतालाई समस्या मात्र दियो

प्रेम थोकर, सह सचिव नेबिसंघ काभ्रे


नेपालमा बिगत लामो संघर्ष र बलिदानले गर्दा संघीयता सहितको संविधान निर्माण भयो । यो संबिधान र संघीयता कुनै जनातालाई समस्या दुख दिनलाई निमार्ण भएको होइन । नेपालको विभिन्न समस्याहरुलाई सधै समधानको बिन्दुमा पुर्याएका नेपाली कांग्रेस हाल सत्ता बाहिर रहदा नेपाली जनतालाई पानी बिनाको माछा जस्तो भएको छ ।

वर्तमान कम्युनिष्ट सरकारलाई नेपाली कांग्रेसले जस्तो राणा, पन्चायत दश बर्षे सशस्त्र द्वन्द्व संविधान निर्माण जस्तो प्राणघातक समस्या वर्तमान सरकारको अगाडि छैन तर पनि अझै देशलाई समृद्धिमा लैजान नसक्नुमा यो सरकार सक्षम छैन भन्ने अर्थ बुझाउँछ । देशमा अब पनि सानो समस्याहरू समाधान गर्न नसक्ने सक्ने सरकारले कसरी सिंगो देश लाई समृद्धिमा लैजान सक्छ ?

हाल देशमा जनभावनाको मुद्दा सिमाना नाघेको त ताजै छ साथै बिधार्थीहरूको शैक्षिक कार्यमा देखिएका समस्या त झन् कहिले समाधान होला । जब सम्म शैक्षिक कार्यमा लापर्वाही चलिरहन्छ तब सम्म देशमा समृद्धिको मुल ढोका बन्द रहन्छ ।

स्थानीय तह प्रदेश सभा देखि प्रतिनिधि सभाको निर्वाचन पछि सरकारको नेतृत्व गरेका कम्युनिष्ट सरकारले हाल सम्म जनतालाई समस्या र दुखको ह्रास मात्र प्रदान गरेकोले अब पुन जनताले नेपाली कांग्रेसको नै माग रहेको छ ।

देशमा स्वातन्त्र, शान्ति र संविधान दिएको नेपाली कांग्रेसले अब देशलाई समृद्धि बनाउनु मात्र बाँकी रहेको कुरा प्रष्ट गरेको थिएँ । अबको निर्वाचनमा स्थानीय तह देखि केन्द्रीय निकाय सम्म शैक्षिक, आर्थिक ,राजनीतिक, प्रशासनिक र समृद्धि निर्माणको काम मात्र बाँकी रहेको छ यो नेपाली कांग्रेस बाट मात्र समाधान हुने छ ।

Ad

सम्बन्धित समाचारहरु

१० बोरा बासमती चामल घरमा लुकाएर १ बोरा मनसुली चामलको लागि लाईन बस्ने स्थिति नहोस

पुरुषोत्तम हुमागाईं, चापागाउँ

5 Effective tips for Public Speaking

5 Effective tips for Public Speaking

केही जित हासिल मध्य यदि कोहि ब्यक्ति २/४ जना ब्यक्तिहरुको माझ निर्धक्क बोल्न सक्छ त्यसलाइ पनि मनोबैज्ञानिक रुपमा जित मान्न सकिन्छ । यदि तपाईं पनि २/४ जना ब्यक्तिहरुको माझ आफ्नो कुरा निर्धक्कका साथ राख्न सक्नु हुन्छ भने तपाइले जिबनमा केही तरक्की गर्न सक्नुहुन्छ । तर अधिकास मानिस २/४ जना व समुहमा खुलेर कुरा गर्न नै सक्दैनन् र भन्ने गर्छन् बरु म मर्छु, म बोल्न व भाषण गर्न सक्दिनँ । यस्तो हुनुको पछाडिको कारण हो डर !

Ad

प्रतिक्रिया दिनुहोस

Ad