Ad
Ad

अब सिमकार्ड लिंदा ‘केवाईसी’ अनिवार्य

अब सिमकार्ड लिंदा ‘केवाईसी’ अनिवार्य

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।

सीम कार्ड लिने ग्राहकको पूर्ण विबरण लिई वितरणलाई व्यवस्थित गर्ने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याइएको हो । केआइसी कार्यविधिको मस्यौदा निर्माण भइरहेको छ । आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

Ad

सम्बन्धित समाचारहरु

ओपो रेनोटू एफ : चार क्यामेराको सेटअप, ८जीबी र्यामसँगै अन्य

काठमाडौं । ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ । ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् ।

उडेको जहाजको पंखामा चरा पस्दा आकस्मिक अवतरण

उडेको जहाजको पंखामा चरा पस्दा आकस्मिक अवतरण

काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको सीता एयरको टुइनअट्टर विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad