# भर्खरै
Namaste Icon
Ad

शंखदह

शंखदह

जाजरकोट बारेकोट गाउँपालिका– ४ स्थित तीर्थस्थलमा रहेको शंखदह । सो दहमा बर्से्नि व्रतका लागि सयौँ जाजरकोट र जुम्लाका स्थानीयवासी पुग्ने गर्दछन् ।
तस्वीर : हेमन्त केसी, रासस

Ad

सम्बन्धित समाचारहरु

नेपाल पर्यटन बोर्डको सीईओमा धनन्जय रेग्मी

नेपाल पर्यटन बोर्डको सीईओमा धनन्जय रेग्मी

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी निर्देशक (सीईओ) मा धनन्जय रेग्मी सिफारिस भएका छन् । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले ३३ दिनदेखि रिक्त सीईओ नियुक्त गर्न माघ १२ गते अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई सदस्य सचिव तोकेको छ । निवर्तमान सीईओ दिपकराज जोशीको चार वर्षे कार्यकाल सकिएपछि सञ्चालक समितिले नयाँ प्रक्रिया थालेको थियो ।

स्वर्ग झैं लाग्ने ताराकोट क्षेत्र

स्वर्ग झैं लाग्ने ताराकोट क्षेत्र

हेर्नपाँउ सुन्दर अनि रमाइलो ताराकोटसंरक्षण गरौं सबैमिली खुलाऔं यसकोचोट ।घुम्नआउनु ताराकोटतिर हेर्दा लाग्नेछैन नोटपशुपंन्क्षी जडिबुटी हराभरा मैदान अनि बोट ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad