Ad
Ad

विश्व पर्यटन दिवसमा–पञ्चेबाजा

विश्व पर्यटन दिवसमा–पञ्चेबाजा

४०औँ विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँमा शुक्रबार आयोजित प्रभातफेरीमा सहभागी महिलाहरुको टोली पञ्चेबाजा बजाउँदै ।

तस्बिरः प्रदीपराज वन्त, रासस ।

Ad

सम्बन्धित समाचारहरु

३ दिनदेखि बन्द मनकामना केबलकार आजबाट सञ्चालनमा

३ दिनदेखि बन्द मनकामना केबलकार आजबाट सञ्चालनमा

काठमाडौं । असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको केबलकार सेवा आजदेखि सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि सञ्चालनमा आएको हो ।

प्राचिन कालमा दुधको धारा बग्ने भैरवीको शिर

प्राचिन कालमा दुधको धारा बग्ने भैरवीको शिर

दैैलेख । पश्चिम दैैलेखका दुई स्थानिय तह भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाको सिमानामा भैरवी तिर्थस्थल पर्दछ । सोही नामबाट भैरवी गाउँपालिकाको नामाकरण समेत गरिएको छ । दैलेखका पञ्चकोशी तिर्थस्थलको भ्रमण गरिसकेपछि भैरवीमा नुहाए शरिरको रोग नष्ट जनविश्वास रहिआएको छ । दैलेख जिल्ला पहिलेदेखि नै ऐतिहासिक तथा धार्मिक महत्वको जिल्लाका रुपमा चिनिदै आएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad