Namaste Icon
Ad

हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था कालिञ्चोक भगवती

हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था कालिञ्चोक भगवती

हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था प्रकट गर्ने दोलखाको कालिञ्चोक भगवतीको मूर्ति । समुद्र सतहदेखि मन्दिर तीन हजार ८४२ मिटरको उचाइमा रहेको यो स्थल महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ । यहाँबाट देखिने हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।

तस्वीर : कृष्णराज गौतम/ रासस

 

Ad

सम्बन्धित समाचारहरु

नदीको पानी पिउन बाध्य

नदीको पानी पिउन बाध्य

भेरी नगरपालिका– १० आलीस्थित गाउँकी सुनिता बुढा भेरी नदीमा पिउने पानी भर्दै । यहाँ खानेपानी सुविधा नहुँदा गाउँका बासिन्दा भेरी नदीको पानी पिउने बाध्य भएका छन् ।

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको निगालोबाट निर्मित छाप्रो (डालो) हस्तान्तरण गर्दै मार्मागाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महता । यस क्षेत्रमा निगालोबाट निर्मित सामग्री उत्पादन हुने गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad