# भर्खरै
Namaste Icon

महाङ्काल गाउँपालिकामा टूङ्गियो नेकपा एकता (सूचीसहित )

महाङ्काल गाउँपालिकामा टूङ्गियो नेकपा एकता (सूचीसहित )

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाङ्काल गाउँपालिकामा पार्टी एकता टूङ्गिएको छ । शुक्रबार गाउँ कमिटिका अध्यक्ष, सचिव सहित सदस्यहरुले गोटीखेलमा शपथ ग्रहण गरे सँगै गाउँपालिकामा पार्टी एकताले पूर्णता पाएको हो ।

नवगठित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई पार्टी जिल्ला इन्चार्ज हरि दहालले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यनजनकार, नेताहरु सुशीला नेपाल , मधुसुधन पौडेल , सांसदहरु नवराज सिलवाल, लालकुमारी पुन लगायतको समेत सहभागिता रहेको थियो । गाउँपालिका कमिटिको अध्यक्षमा अमृत तिमल्सिना रहेका छन् भने सचिवमा माधव दुलाल छन् ।

७५ सदस्यीय गाउँकमिटि बन्ने भए तापनि हाललाई ७० जना चयन गरिएको र अन्या ५ जनालाई पछि थपिने अध्यक्ष अमृतनाथ तिमल्सिनाले जनाकारी दिएका छन् ।

को को छन् गाउँकमिटीमा ?

अध्यक्ष - अमृतनाथ तिमल्सिना
सचिव - माधव दुलाल
सदस्यहरु
राजन घिमिरे
केदारनाथ घिमिरे
पुरुषोत्तम तिमल्सिना
रामहरि घिमिरे
हुद्धराज घिमिरे
जगन्नाथ दाहाल
रमेश दाहाल
रमेश घिमिरे
बाबुलाल लामा
सरला भेटवाल
आइत सिङ लामा( संजय)
श्रीकृष्ण चौलागाई
चन्द्रकुमार भोम्जन
पुरुषोत्तम बजगाईं
सुमन तामाङ
सन्चमान स्याङतान
बद्री प्रसाद बजगाईं
नोकर्ण प्रसाद घिमिरे
हिरामाया स्याङतान
गोबिन्द शर्मा बजगाईं
नगेन्द्रमान लामा
बुद्ध लामा
राजेन्द्र दुलाल
पार्वती तिमल्सिना
रामहरि दुलाल
अनन्त घिमिरे
टेकबहादुर थोकर
राजेन्द्र घलान
धन बहादुर तिमल्सिना
गंगाराम तिमल्सिना
चन्द्र बहादुर घलान
चन्द्र बहादुर थोकर
बलराम घिमिरे
गणेश बहादुर घिमिरे
नेेेत्र बहादुर परियार
शंकर घिमिरे
बालकृष्ण तिमल्सिना
पार्वती चौरेल
चित्रराज बजगाईं(सुदन )
डालानाथ तिमल्सिना
रवि गोले
प्रेम प्रसाद घिमिरे
ज्ञानेन्द्र दाहाल
शान्त प्रसाद गौतम
नोकर्ण अधिकारी
राजु घिमिरे
तुलसी प्रसाद बजगाईं
कृष्ण दुलाल
प्रेम मोक्तान
सीता तिमल्सिना
सुशील बन्जरा
राजन बन्जारा
अम्बर परियार
कमला तिमल्सिना
सावित्री बजगाईं घिमिरे
दिनेश बजगाईं
रामकृष्ण घिमिरे
हेम वाईबा
विष्णु बजगाईं
विश्वराम घिमिरे
डेलराज बजगाईं
राजेन्द्र कुमार घिमिरे
ललिता दाहाल
मिठाराम जमकटेल
रामकृष्ण आचार्य
रन्जु अधिकारी
विष्णु प्रसाद दुलाल
कृष्णप्रसाद घिमिरे
प्रदीप शर्मा चौरेल
जनक घिमिरे
खोम प्रसाद गौतम

Ad

सम्बन्धित समाचारहरु

कर्मचारील छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्छः मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी विद्यालयको शिलान्यास गर्दै उनले सरकारी जागिर खाएका कर्मचारीले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको बताए ।

जुनिचादे गाउँपालिका अध्यक्ष ८ लाख घुससहित रंगेहात पक्राउ

खगेन्द्र हमाल, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुससहित पक्राउ परेका छन् । ८ लाख घुस लिने क्रममा अध्यक्ष केसीलाई बिहीवार अपराह्न अख्तियारको टोलिले नियन्त्रणमा लिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस