# भर्खरै
Namaste Icon

सडक डिभिजनका प्रमुखलाई विप्लबका कार्यकर्ताले कालोमोसो दले

सडक डिभिजनका प्रमुखलाई विप्लबका कार्यकर्ताले कालोमोसो दले

दाङ ।सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।

उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ ।दाङबाट सरुवा भएर गइसकेका चौधरी आइतबार रमना लिन जिल्लामा आएका थिए । उनी जिल्लामा मुस्किलले ३÷४ महिना प्रमुखको रुपमा काम गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

जुनिचादे गाउँपालिका अध्यक्ष ८ लाख घुससहित रंगेहात पक्राउ

खगेन्द्र हमाल, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुससहित पक्राउ परेका छन् । ८ लाख घुस लिने क्रममा अध्यक्ष केसीलाई बिहीवार अपराह्न अख्तियारको टोलिले नियन्त्रणमा लिएको हो ।

सात छोराछोरी सुरक्षा फौजमा

सात छोराछोरी सुरक्षा फौजमा

डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ । उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।

Ad

प्रतिक्रिया दिनुहोस