Namaste Icon
Ad

दर्शकको रोजाईमा दावा र मेलिनाको ‘माछी जालैमा’ (भिडियोसहित)

दर्शकको रोजाईमा दावा र मेलिनाको ‘माछी जालैमा’ (भिडियोसहित)

काठमाडौं । गायक दावके शेर्पा र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘माछी जालैमा’ सार्वजनिक गरिएको छ। उक्त गीत ‘द नेक्स्ट टिम’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक शेर्पाकै शब्द संगीत तथा संयोजनमा तयार गीतमा पुस्कर सुनुवारको मिक्सिङ तथा मास्टरिङ रहेको छ। शेर्पाको गीतसँगै नयाँ म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

भिडियोमा प्रदीप लामा, एलिसा शर्मा, दावाके शेर्पालगायत साथीहरूको अभिनय देख्न सकिन्छ। नृत्यकार प्रदीप लामाकै कोरियोग्राफीमा तयार पारिएको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन्।

 

Ad

सम्बन्धित समाचारहरु

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

मुम्बइ । अभिनेत्री आलिया भट्ट र रणवीर कपुर बलिउडको सबैभन्दा क्युट जोडी हुन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ ।  तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैनन् । तर, यी दुबैको विवाह यसै वर्ष हुने अनुमान गरिएको छ ।  

जितु लोप्चन र रन्जित लामाको ‘नक्कली छामे’ बजारमा (भिडियो)

काठमाडाैं । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad