Namaste Icon
Ad

दर्शक श्रोताको रोजाईमा मनोज सिंह धामीको नयाँ गीत ‘नौतुना रेलैमा' (भिडियोसहित)

दर्शक श्रोताको रोजाईमा  मनोज सिंह धामीको नयाँ गीत ‘नौतुना रेलैमा'  (भिडियोसहित)

काठमाडौं । विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत स‌गीतको क्षेत्रमा कियाशिल लोकप्रिय गायक तथा सर्जक मनोज सिंह धामीको नयाँ गीत ‘नौतुना रेलैमा’ दर्शक श्रोताको रोजाईमा परेको छ । गायक धामीकै शब्द र लय सिर्जना रहेको गीतमा गायिका देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ। निमात्री गायत्री थापा रहेको सो गीतको म्युजिक भिडियो शिवदर्शन डिजिटल बाट मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा चक्र बम र अञ्जली अधिकारीको आर्कषक नृत्य देख्न सकिन्छ। भिडियो निर्देशन सुमन थापाले गरेका हुन् ।

गीत संगीमा निकै संघर्षशील सर्जक तथा गायको रुपमा चिनिने गायक धामीले यसअघि भारतले नेपालको सिमा समचेको विरोधमा गी बजारमा ल्याउका थिए । उक्त गीतबाट निकै चर्चा आएका धामी विगत दशक भन्दा लामे समयदेखि गीत संगीतमा सक्रिय छन । सुन्दर सुदुरपश्चिमको दार्चुला भर भएका गायक धामीका गीत सामाजिक चेतना तथा राजनितिक नेतृत्व माथिको खबरदारी तथा समसामयीक खालका छन ।

 

 

Ad

सम्बन्धित समाचारहरु

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

मुम्बइ । अभिनेत्री आलिया भट्ट र रणवीर कपुर बलिउडको सबैभन्दा क्युट जोडी हुन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ ।  तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैनन् । तर, यी दुबैको विवाह यसै वर्ष हुने अनुमान गरिएको छ ।  

जितु लोप्चन र रन्जित लामाको ‘नक्कली छामे’ बजारमा (भिडियो)

काठमाडाैं । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad