# भर्खरै
Namaste Icon
Ad
Ad

सबैभन्दा कान्छो गिनिज वर्ल्ड रेर्कडर

सबैभन्दा कान्छो गिनिज वर्ल्ड रेर्कडर

एजेन्सि । पाँच वर्षीय आशमान तनेजालाई गिनिज वर्ल्ड रेर्कडले सम्मान गरेको छ । तनेजा गिनिज वर्ल्ड रेर्कडमा नाम बनाउन सफल कम उमेरका व्यक्ति हुन् । उनलाई यो सम्मान लगातार एक घण्टा तेक्वान्डो–घुडा प्रहार विजेताको रुपमा दिइएको हो । उनी 'युएस वर्ल्ड ओपन तेक्वान्डो’का रजत पदक विजेता पनि हुन ।

आशमानका पिता आशीष तनेजाका अनुसार यस उपलब्धिका लागि आशमानले कडा मिहिनेत गरेका छन् । उनले एक घण्टासम्म बिना कुनै समस्या सफलतापूर्वक १२०० पटकभन्दा अधिक प्रहार गरी सबैलाई अच्चमित बनाएका छन् । तनेजाका दिदी तेक्वान्डो खेलाडी हुन् । आफ्नै दिदीबाट प्रेरणा मिलेको उनले बताए । साथै आशमानले आफ्नो दिदीसँग प्रशिक्षण लिने गर्छन् । ‘दिदी मेरो प्रेरणा र प्रशिक्षक दुबै हुन’ आशमान भन्छन् ।

Ad

सम्बन्धित समाचारहरु

विश्वकै कान्छी अरबपति बनिन यी मोडल, एक दिनमै लिन्छिन् ५०० सेल्फी

एजेन्सी । विश्वमा नै चर्चित ‘मिडिया पर्सनालिटी’ काईली जेनरले आज जन्मदिन मनाइरहेकी छिन् । उनी हाल २३ वर्षकी भइन् । उनी आफ्नी दुई वर्षीया छोरीसँग जन्मोत्सब मनाइरहेकी छिन् । उनले जन्मदिनको अवसरमा पहिरिएको पहिरनमा २३ लेखिएको छ ।

जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम जापानको अध्यक्षमा धनबहादुर बिक

काठमाडौं । समस्यामा परेका वा पछाडी परेका र दलित तथा महिलाहरु लाई सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको संस्था जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम जापनमा पनि बिस्तार भएको छ । जापानको अध्यक्षमा धन बहादुर विक चयन भएका छन । त्यस्तै, उपाध्यक्षमा ज्ञान बाहादुर शास्त्री, सचीवमा भक्त बाहादुर बिक, सहसचिवमा शिशिर सुर्खेती चयन भएका छ्न, भने कोषाध्यक्षमा दिपक सुनार चयन भएका छ्न। त्यस्तै, सदस्यहरु मा नारायण सुनार, सुन्जु बिक, मिठे बिक, सुजिता बिक र रबिन परियार चयन भएका छ्न । गणेश रिजाल, हिरा बराइली, मुना सुनार, राजु नेपाली र निलम बिक सल्लाहकारमा चयन भएका छ्न।

Ad

प्रतिक्रिया दिनुहोस

Ad