Namaste Icon
Ad

अमिताभ बच्चनले आमालाई सम्झेर राखे यस्तो भावुक पोष्ट

अमिताभ बच्चनले आमालाई सम्झेर राखे यस्तो भावुक पोष्ट

एजेन्सि । बलिउडका अभिनेता अमिताभ बच्चनले हालै गरेको एक पोष्टले सामाजिक सञ्जाल तताएको छ । यो पोष्टमा उनी आफ्नो आमालाई सम्झेर भावुक भएको महसुस गर्न सकिन्छ ।

‘देब्रे आँखा फरफराएको छ, सानोमा सुनेको थिए यो अशुभ संकेत हो,’ उनले लेखेका छन् । ‘डाक्टरकोमा पुगेका बिग बिलाई आँखाभित्र एक कालो दाग छ । केही असर भने हुँदैन । बढ्दो उमेरको कारण हो । सानोमा जसरी आमाले आफ्नो सारीले मुखमा फु गर्दै तातो आँखामा राख्थिन्, यसै गर्नु, ठीक हुन्छ,’ डाक्टरले सल्लाह दिए ।

यसै सन्दर्भमा उनले एक पोष्ट लेखे, ‘आमा त आमा हुन्छिन् । बिजुलीबाट रुमाल तताए र आँखामा राखेँ तर आँखा ठिक भएन, आमाको आंचल, आमाको आंचल नै हुन्छ ।’

Ad

सम्बन्धित समाचारहरु

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

मुम्बइ । अभिनेत्री आलिया भट्ट र रणवीर कपुर बलिउडको सबैभन्दा क्युट जोडी हुन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ ।  तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैनन् । तर, यी दुबैको विवाह यसै वर्ष हुने अनुमान गरिएको छ ।  

जितु लोप्चन र रन्जित लामाको ‘नक्कली छामे’ बजारमा (भिडियो)

काठमाडाैं । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad