Namaste Icon
Ad

आलिया स्टारर ‘गंगुबाई काठियावाडी’ को पहिलो पोस्टर सार्वजनिक

आलिया स्टारर ‘गंगुबाई काठियावाडी’ को पहिलो पोस्टर सार्वजनिक

एजेन्सी । संजय लीलाको आगामी फिल्म ‘गंगुबाई काठियावाडी’ का पहिलो पोस्टर सार्वजनिक गरिएको छ । आलिया भट्ट स्टारर यस फिल्मको टाइटल पोस्टर अभिनेत्री आफैंले उनको इन्स्ट्राग्राम अकाउन्टमा सेयर गरेकी छन् । फिल्मको नाम पोष्टरमा अंग्रेजीमा ‘आइ’ लेखिएको देखिन्छ । फिल्मको पहिलो लुक्स जनवरी १५ मा जारी हुन लागेको छ।

Ad

सम्बन्धित समाचारहरु

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

विवाह तयारीमा क्युट जोडी आलिया र रणवीर

मुम्बइ । अभिनेत्री आलिया भट्ट र रणवीर कपुर बलिउडको सबैभन्दा क्युट जोडी हुन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ ।  तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैनन् । तर, यी दुबैको विवाह यसै वर्ष हुने अनुमान गरिएको छ ।  

जितु लोप्चन र रन्जित लामाको ‘नक्कली छामे’ बजारमा (भिडियो)

काठमाडाैं । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad