Namaste Icon
Ad

आहा ! भोजपुरको टेम्के मैयुङ डाँडा

आहा ! भोजपुरको टेम्के मैयुङ डाँडा

भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा रहेको पर्यटीकयस्थल मैयुङ डाँडा । पछिल्लो समय यो क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्दै गएको छ ।

तस्वीर : युवराज विष्ट, रासस

 

Ad

सम्बन्धित समाचारहरु

संखुवासभाको मकालुबाट हिमालय बचाउ नदी जोगाउँ अभियान सुरु

संखुवासभा । नागरिक आन्दोलनका अगुवा डा देबेन्द्रराज पाण्डेले हिमालय संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोडदिए। मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाद्वारा फागुन १५ गते सरदमुकाम खाँदबारीमा आयोजित हिमालय बचाउ नदी जोगाउँ बिषयक नागरिक सभामा बोल्दै डा पाण्डेले बातावरण संरक्षण राज्यको प्राथमिकता हुनुपर्ने बताए । प्रशिद्ध समाजसेवी बद्रीप्रसाद पहाडीले ५७ बर्ष अगाडि जनप्रतिनीधिका रुपमा खाँदबारीमा बसेर काम गरेको स्मरण गर्दै मकालुको काखमा अवस्थित संखुवासभाको पर्यावरण संरक्षित राख्न आग्रह गरे । बातावरण बचाउन राज्य, समाज गम्भिर नहुने हो भने अकल्पनीय बातावरणीय संकट उत्पन्न हुनसक्ने कुरा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताए । पहाडीले जगत नरहे जीबन नरहने भन्दै जगतमुखी, जीबनमुखी र सेवामुखी उदेश्यले कार्यगर्न सबैलाई आग्रह गरे ।

मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई एनआरएनएको साथ

मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई एनआरएनएको साथ

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजित ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई अन्तर्राष्ट्रियकरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वि विल राइज फाउण्डेशनसँग सहकार्य गर्ने भएको छ । संघको सचिवालय, बालुवाटारमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबीच आधिकारिक रुपमा सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ‘नेपालीका लागि नेपाली भन्ने भावनाका साथ विश्वका ८० भन्दा बढी मुलुकमा सक्रिय एनआरएनएको यो सहकार्य, नयाँ कार्यसमितिको गठन पश्चात् एनआरएनएको व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागकै पहिलो कार्यका रुपमा हामीले अघि बढाएका छौं । यसले पक्कै पनि ओझेलमा परेका तर प्रचुर पर्यटन सम्भावना बोकेका हाम्रो गाउँठाउँलाई विश्वव्यापी रुपमा चिनाउन तथा दीर्घकालीन रुपमा त्यहाँको सामाजिक–आर्थिक उन्नतीमा टेवा पु¥याउन अहम भूमिका निर्वाह गर्नेछ’, संघका उपाध्यक्ष एवम् व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad