Namaste Icon
Ad

राजेन्द्र भण्डारीले ल्याए ‘ठोकेपनी चाइनिजो’ (भिडियोसहित)

राजेन्द्र भण्डारीले ल्याए ‘ठोकेपनी चाइनिजो’ (भिडियोसहित)

काठमाडौँ । गायक राजेन्द्र भण्डारी र गायिका जानुका बिडारी (बस्नेत) को स्वरमा नयाँ लोकदोहोरी ‘ठोकेपनी चाइनिजो’ गीतको सार्वजनिक भएको छ । भण्डारी कै शब्द तथा संगीत रहेको गीत म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा बिष्णु तामाङको संगीत संयोजन गरेका छन ।

गीतको भिडियोमा निर्देशक शंकर बिसी र स्मृती तिमिल्सिना (गुरु आमा) ले अभिनय गरेका छन् । तिमिल्सिना कै निर्देशन रहेको भिडियो सुरेश श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश धमलाले सम्पादन गरेको भिडियो मेनुका डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 


Watch New Nepali Lok Dohori Song 2076/2020 ठोकेपनी चाइनिजो || Thokepani Chainijo By Rajendra Bhandari & Januka Bidari (Basnet) Featuring Shankar Bc & Smriti Timilsina only on Menuka Digital's Official. YouTube channel......(M034) Menuka Digital Presents :- Lok Dohori Song 2076/2020 #Thokepanichainijo #Rajendrabhandari #Chainijo ---------------------------------------------------------------------- Audio Credits:- Song:- ठोकेपानी चाइनिजो || Thokepani Chainijo Vocal:- Rajendra Bhandari & Januka Bidari (Basnet) Lyrics:- Rajendra Bhandari Music:- Rajendra Bhandari Music Arranger:- Bishnu Tamang Sound Mixing:- Krishna Pun Recordist:- Bijaya Buda Magar Recording Studio:- Music Bank Audio/video:- Menuka Digital Pvt. Ltd. 9851078928 ---------------------------------------------------------------------- Video Credits:- Directon/Choreography:- Smriti Timilsina "Guruaama" Cinematographer:- Suresh Shrestha Drone:- Mahesh Mahara Editor:- Prakash Dhamala Make Up Artist:- Sarita Magar Model:- Shankar Bc & Smriti Timilsina

Ad

सम्बन्धित समाचारहरु

गायिका लक्ष्मी पुरी प्रधानको ‘माया विरानी’ सार्वजनिक( भिडियो )

सन्तोष दहाल, काठमाडौँ । केही समय पहिला मात्र बजारमा आएको गीत ‘सिठ्ठी बजाउँछन्’ को सफलता पश्चात गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘माया विरानी’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द, सङ्गीत, सङ्गीत संयोजन र एचबीएन किस्मत मिक्सिङ रहेको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको हो ।

कौशलले ल्याय भ्यालेन्टाइन कोशेली ‘मेरी पुजा’ (भिडियो)

कौशलले ल्याय भ्यालेन्टाइन कोशेली ‘मेरी पुजा’ (भिडियो)

काठमाडौँ । युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पुजा’ सार्वजनिक गरेका छन । म्युजिक भिडयो नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad