Namaste Icon
Ad
Ad

मांंसाहारी बोटबिरुवा

मांंसाहारी बोटबिरुवा

रूख–बिरुवाबारे तपाईंहरुलाई बताइरहनु नपर्ला । रूख–बिरुवाबारे सानो कक्षाका विद्यार्थीहरू समेत जानकार छन् । जमिनमा पाइने रूख–बिरुवा पानी र सूर्यको प्रकाशको भरमा बाँच्छन् ।

तर संसारमा त्यस्ता केही बोट बिरुवा पनि छन्, ती मांसाहारी हुन् । सुन्दा अचम्म लाग्यो होला । जनावर खाने बोट बिरुवा ! तर कुरा साँचो हो । वैज्ञानिकहरूका अनुसार सानातिना किराफट्यांग्रालाई तिनले आहारा बनाउँछन् । सामूहिक रूपमा पिचर प्लान्टका नामले चिनिने ती बनस्पति अस्ट्रेलिया र अमेरिकाको धापिलो जमिनमा पाइन्छन् । ती बिरुवाको समूहलाई कार्निभोरस अथवा इन्सेक्टिभोरस प्लान्ट पनि भनिन्छ ।

यी बिरुवाले माटोबाट आफूलाई चाहिने खनिज लिन सक्दैनन् । त्यसैले खनिज पाउन किरालाई आफ्नो जालमा पार्छन् । पातको माध्यमबाट यी बिरुवा किरा मारेर पचाउँछन् । सन्ड्यु, भेनस फ्लाई टाप आदि यसका उदाहरण हुन् । शुक्रबार साप्ताहिकबाट

 

Ad

सम्बन्धित समाचारहरु

यौन सम्पर्क गर्नुपूर्व नगरौं यी ५ यी काम

यौन सम्पर्क गर्नुपूर्व  नगरौं यी ५ यी काम

यौन मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दा वा यसलाई व्यवस्थापन गर्दा हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सावधानी अपनाउँदा ठूलो समस्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लापरवाहीले पनि हाम्रो शरीरमा गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसकारण यौन सम्पर्क गर्नुपूर्व यी काम भुलेर पनि गर्नुहुँदैन

बच्चाको लिङ्ग थाहा पाउन पत्नीको पेट चिरेपछि...

बच्चाको लिङ्ग थाहा पाउन पत्नीको पेट चिरेपछि...

काठमाडौं । भारतमा बच्चाको लिङ्ग थाहा पाउनको लागि एक पुरुषले गर्भवती पत्नीको पेट चिरिदिएका छन्। ती पुरुषले धारिलो हतियारले पत्नीको पेट चिरिदिएपछि उनले मृत बच्चा जन्माएको अल्जाजिराले जनाएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad