Namaste Icon
Ad

धाराको पानीले प्यास मेटाउँदै गाई

धाराको पानीले प्यास मेटाउँदै गाई

पोखरीमा पानी जम्मा हुन छाडेपछि धाराको पानी पिएर प्यास मेटाउँदै गाई ।

तस्वीर : उमा केसी, रासस

Ad

सम्बन्धित समाचारहरु

नातिको डोको मोह

नातिको डोको मोह

ललितपुर। गोदावरी नगरपालिका ११ प्याङ्गगाउँमा डोको बुन्दै ७० वर्षीय वृद्ध नाति महर्जन। वर्षौंदेखि उनले डोको बुनेरै जीविकोपार्जन गर्दै आएका छन्।फोटो : दर्पण दैनिक

नागबेली सडकको सुन्दरता

नागबेली सडकको सुन्दरता

उद्गम बिन्दु नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नजिकै रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको नागबेली सडक । घनाजङ्गलमा र कडा चट्टानहरु चिर्दै खोलिएको सडकको ट्र्याक निकै आकर्षक देखिएको छ । पछिल्लो समय यही बाटो हुँदै लोकमार्गको उद्गम बिन्दु चिवाभञ्ज्याङमा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad