Namaste Icon
Ad

उडिरहेका दुई विमान एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु

उडिरहेका दुई विमान एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु

काठमाडौं । फ्रान्समा उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ। एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ।

स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

दुर्घटना लगत्तै उद्धारका लागि ५० अग्निनियन्त्रक घटनास्थलमा खटाइएका थिए। विमान जमिनमा खस्दा त्यसले कसैलाई क्षति नपुर्याएको बताइएको छ।

Ad

सम्बन्धित समाचारहरु

फ्रान्समा एक शिक्षकको टाउको काटेर हत्या, आक्रमणकारी यसरी मारिए

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा शुक्रवार एक आक्रमणकारीले शिक्षकको टाउको काटेर हत्या गरेका छन्। बीबीसीका अनुसार शुक्रबार साँझ ५ बजे आक्रमणकारीले चक्कुले शिक्षकको टाउको काटेका हुन्। प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा गोली हान्नुपरेकाले उनको मृत्यु भएको छ। आक्रमणकारीको नाम भने खुलेको छैन।

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad