Namaste Icon
Ad

मनमोहन क्रिकेट सेन्टर प्रदेश १ ले खेलाडीहरुको कोरोना बिमा गराउने

मनमोहन क्रिकेट सेन्टर प्रदेश १ ले  खेलाडीहरुको कोरोना बिमा गराउने

काठमाडौं । प्रदेश १ मनमोहन क्रिकेट सेन्टरले प्रदेश १ का महिला तथा कुल खेलाडीको कोरोना बिमा गराउने भएको छ । साग गेमको क्यामपिङ्गमा सहभागी महिला तथा १४ जनाको कोरोना बिमा गराउने मनमोहन मेमोरीयल क्रिकेट सेन्टर प्रदेश १ का अध्यक्ष विपल्व घोषले जानकारी दिए । साथै सम्पूर्ण कोरोना बिमाको मापदण्डमा रहने खेलाडिहरूले मनमोहन  क्रिकेट सेन्टरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न

ललितपुर। गोदावरी नगरपालिका ७ देवीचौरमा खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। बुरुन्चुलीमा स्थानीय एग्री युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई शुक्रबार बागमती प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा आयोजित दशैंको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नगद, मेडल, सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो।

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एएफसीका महासचिव डाटो विन्डसर जोनले लेखेका छन्, ‘हामी तपाईंलाई यो कुरा बताउन खुसी छौं कि एन्फाले ग्रासरुटस चार्टर ब्रोन्ज लेभेलको कांस्य तहको सदस्यताका लागि तपाईंको आवेदन एएफसी ग्रासरुट्स प्यानलले स्वीकृत गरेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad