Namaste Icon
Ad

स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।

सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ । त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा डा डिल्लीराज शर्माले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

कोरोना जितेका मेयरको आईसोलेसन अनुभव - आफैँलाई पर्दा मात्र पीडा थाहा हुनेरहेछ

गजेन्द्र महर्जन,गोदावरी नगरप्रमुख

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad