Namaste Icon
Ad

'याद' लिएर आए र्‍यापर जेनिथ (भिडियोसहित)

'याद' लिएर आए र्‍यापर जेनिथ (भिडियोसहित)

काठमाडौं । जेनिथ आचार्यको कोसेली ‘याद’ को भिडियो सार्बजानिक भएको छ । विभिन्न र्‍याप ब्याटलहरुमा सक्रिय रही दर्शकको मन जितिरहेका जेनिथको आफ्नै युटुब च्यानल मार्फत उनले भिडियो सार्बजानिक गरेका हुन् ।

र्‍यापलाई कुमार लामाले बिट बनाएका हुन्। सार्बजानिक भिडियोमा जेनिथ संगै सुनिता अधिकारीको अभिनय देख्न सकिन्छ । बिनोद बिस्टको छयांकन तथा राज कुमारको सम्पादन रहेको भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad