Namaste Icon
Ad

संकटको बेला सहयोग गर्नु आफ्नो कर्तव्य भन्दै कंग्रेस नेताहरू द्धारा विद्यालयलाई सहयोग

संकटको बेला सहयोग गर्नु आफ्नो कर्तव्य भन्दै कंग्रेस नेताहरू द्धारा विद्यालयलाई सहयोग

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा १ का ३ सामुदायिक बिद्यालयका बिद्यार्थी, शिक्षक तथा शिक्षिकाका निम्ती एन९५ माक्स र स्यानीटाइजर हस्तान्तरण्न गरिएको छ । नेपाल तरुण दल काभ्रे का सभपाति दावा लामाको सहयोग सहित केदार मल्लको संयोजन र सहयोगमा नेपाली कांग्रेस क्षेत्र नं ४ का उप–सभापती एबम महाधिबेसन प्रतिनिधि बेल लामाको बिशेष उपस्थितीमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । शिक्षक र ब्यवस्थापन समितीलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता मानबहादुर तमाङ, अन्जन राज खतिवडा, शनबहादुर तमाङ र वडा सभपाति ज्ञान बहादुर तमाङको उपस्थिती रहेको थियो ।
संकटमा परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य रहेको भन्दै सभापती दावा लामा लगायतका कंग्रेस नेताहरू निरन्तर जनसेवामा जुटेको महाअधिवेशन प्रतिनिधि तथा युवा नेता बेल लामाले बताए ।

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad