# भर्खरै
Namaste Icon
Ad

प्यूठानमा थप २८ जनामा कोरोना संक्रमण

प्यूठानमा थप २८ जनामा कोरोना संक्रमण

प्यूठान । बुधबारको नतिजा अनुसार प्यूठानमा थप २८ जना कोरोना संक्रमित थप भएका छन् ।सरुमारानी गाउँपालिका, प्यूठान नगरपालिका र ऐरावती गाउँपालिकामा गरि २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

सरुमारानी गाउँपालिका १९ जना, प्यूठान नगरपालिकामा ७ जना र ऐरावती गाउँपालिकामा २ जना नयाँ संक्रमित भेटिएका हुन् । संक्रमित१० महिला र १८ जना पुरुष रहेका छन् ।

उनीहरुको उमेर १५ देखि ५० वर्ष सम्मको रहेको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ७६३ पुगेको छ ।

Ad

सम्बन्धित समाचारहरु

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) जौवारी स्थापना भएको छ। नम्बर १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार बीओपीको उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ।

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

उदयपुर । कटारी नगरपालिकाका १० का पदम बहादुर कार्कीको फुटबल खेल्न गएको बेला पौडी खेल्न जादा मृत्यु भएको थियो । साथमा रहेको कान्छो छोरा पनि बिरामी भएर थलिएका छन । पायाल्सको बिरामी भएका कान्छा छोराको उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या हुदा छोराको उपचारको लागि खर्चको बन्दोबस्त नहुदा स्वदेश बिदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad