# भर्खरै
Namaste Icon
Ad

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

ती झोलाहरु चन्द्रज्योती माविमा अध्ययनरत बाल कक्षा देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई लाक्पा ओङछु शेर्पाका बुवा सुम्बादोर्जी शेर्पाले कक्षागत रुपमा वितरण गरेको विद्यालयका प्रधानध्यापक लाक्पा शेर्पाले दर्पण दैनिकलाई जानकारी दिए ।

शेर्पाले गरेको यो सहयोगप्रति विद्यालय परिवार अत्यन्तै खुसि भएको बताउदै सहयोगी शेर्पालाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ । ।

Ad

सम्बन्धित समाचारहरु

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) जौवारी स्थापना भएको छ। नम्बर १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार बीओपीको उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ।

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

उदयपुर । कटारी नगरपालिकाका १० का पदम बहादुर कार्कीको फुटबल खेल्न गएको बेला पौडी खेल्न जादा मृत्यु भएको थियो । साथमा रहेको कान्छो छोरा पनि बिरामी भएर थलिएका छन । पायाल्सको बिरामी भएका कान्छा छोराको उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या हुदा छोराको उपचारको लागि खर्चको बन्दोबस्त नहुदा स्वदेश बिदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad