Namaste Icon
Ad

हुम्लाको लाप्चाबाटै कैलाश मानसरोवरको दर्शन

हुम्लाको  लाप्चाबाटै कैलाश मानसरोवरको दर्शन

नेपालको एकमात्रै भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ मा पर्ने लिमीको लाप्चाबाटै कैलाश मानसरोवरको दर्शन गर्दै दर्शनार्थी ।
तस्बिर : दाने बोहरा/रासस
Ad

सम्बन्धित समाचारहरु

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी सुरु

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी सुरु

काठमाडौं । नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी आयोजना भएको छ । नेपाल चाइना मिडिया फोरमको आयोजनामा नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको हो । सात दिनको प्रदर्शनीमा युन्नानका भूगोल, जनजाति र संस्कृतिसम्बन्धी मनमोहक ३२ तस्वीर समावेश गरिएका छन ।

एकाबिहानै लगनखेलमा तिहार बजार (यी १० तस्बिर)

एकाबिहानै लगनखेलमा तिहार बजार (यी १० तस्बिर)

यमपञ्चक सुरु भए सँगै बजारमा तिहारको चहलपहल बढेको छ । तस्विर : सन्तोष दाहाल

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad