Namaste Icon
Ad

गुडिरहेको ट्रेन अगाडि हात्ती आएपछि...

गुडिरहेको ट्रेन अगाडि हात्ती आएपछि...

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक ट्रेन आईरहेको देख्न सकिन्छ । ट्रेन गुडिरहेको बेलामा हात्ती पट्रीमा आईरहेको देख्न सकिन्छ । त्यसपछि ट्रेन नै रोक्नुपरेको देख्न सकिन्छ । सोसल मिडियामा अहिले यसको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

डाक्टरले विरामीकी पत्नीसँग सम्बन्ध राखेपछि, ३५ करोड जरिवाना

एजेन्सी । आफ्नी पत्नीसँग सम्बन्ध कायम गरेपछि एक व्यक्ति डिप्रेशनको शिकार भए । उनी डिप्रेशनको उपचारका लागि डाक्टर कहाँ जान लागे । तर, पछि उनै डाक्टरसँग उनकी पत्नीको अफेयर चलिरहेको थियो । यसैकारण ती व्यक्तिको वैवाहिक सम्बन्ध बिग्रियो ।

क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप

क्यालिफोर्निया । क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको हो । ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२४ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad