Namaste Icon
Ad

नितिश कुमार बने सातौँ पटक मुख्यमन्त्री

नितिश कुमार बने सातौँ पटक मुख्यमन्त्री

काठमाडौं । भारतको बिहार राज्यका लागि नीतिश कुमारले आज सातौँ पटक मुख्यमन्त्री पदको शपथ लिएका छन् । नीतिशका साथै ४ पटकका विधेयक तारिकिशोर प्रसादले मन्त्रीपदको शपथ लिएका छन् ।

उनलाई डिप्टी सीएमको दावेदरको रुपमा मानिएको छ । त्यस्तै डिप्टी सीएमकी अर्की दावेदार रेणु देवीले पनि शपथ लिएकी छन् ।  शपथ ग्रहणमा भारतीय गृहमन्त्री अमीत शाह र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डा रहेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

बेलायतले दियो कोरोना विरुद्धको भ्याक्सिन प्रयोग गर्न अनुमति

लन्डन। कोरोनाविरुद्धको भ्याक्सिन फाइजरको प्रयोग गर्न बेलायतले अनुमति प्रदान गरेको छ। बेलायतको औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ।

हङकङमा फेरि बढ्दै कोरोना संक्रमित

हङकङमा फेरि  बढ्दै कोरोना संक्रमित

हङकङ । हङकङमा मंगलबार ८२ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो केही समययता यहाँ फेरि तीव्र गतिमा कोरोना भाइरस फैलिएको देखिएको हो। मंगलबार देखिएका संक्रमितमध्ये २३ संक्रमितको कन्ट्याक्ट ट्रोसिङ गर्न नसकिएको बताइएको छ। यस्तै ३२ संक्रमित व्यक्तिहरु धेरैमा संक्रमणको कारक बन्ने देखिएको छ, किनभने उनीहरु डान्सबार तथा सिंगिङ भेन्युजस्ता भीडभाड हुने क्षेत्रमा गएका थिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad